खुल्ला प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी स‌ंशोधित सूचना

पदपूर्ति समितिको सचिवालय

जिल्ला विकास समिति, काठमाडौं

संशोधित सूचना

 

यस कार्यालयको मिति २०७२/०६/२३ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सिभिल ईन्जिनियर, अधिकृतस्तर छैंठौं तहको विज्ञापन सम्वन्धी सूचनामा “स्थायी पदपूर्ति गर्ने” हुनुपर्नेमा पदपूर्ति गर्ने मात्र हुन गएकोले सच्याइएको व्यहोरा सम्वन्धित सवैलाई जानकारी गराईन्छ ।

Skip to toolbar