चालु आ.व. २०७२/०७३ को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

नेपाल सरकार

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

जिल्ला विकास समितिको कार्यालय, काठमाडौं

चालु आ.व. २०७/०७ को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

 

काठमाडौं जिल्लाको चालु आ.व. २०७२/०७३ को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रम मिति २०७२ मंसीर ३ गते काठमाडौं जिल्लाका स्थानीय विकास अधिकारी तिर्थराज भट्टराज्यूको सभापतित्व तथा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालज्यूको प्रमुख आतिथ्यमा राजनैतिक दलका प्रतिनिधिज्यूहरु, नगरपालिकाका कार्यकारी अधिकृतज्यूहरु, जिल्ला स्तरीय कार्यालयका प्रमुख एंव प्रतिनिधिहरु, संचारकर्मी लगायत सरोकारवालाहरुको उपस्थितीमा ववरमहल स्थित जि.वि.स.को सभाकक्षमा  सम्पन्न भयो ।

Skip to toolbar