न्यूनतम शर्त मापन तथा कार्यसम्पादन मूल्यांकन (MCPM) मा उत्तीर्ण भई ५८ अंक प्राप्त भएको सूचना
जिल्ला विकास समितिको कार्यालय, काठमाडौं आर्थिक वर्ष २०७०/०७१ को समग्र वार्षिक कार्यसंचालन एवं क्रियाकलापको “न्यूनतम शर्त मापन तथा कार्यसम्पादन मूल्यांकन (MCPM)” मा यस कार्यालय सफल भई कार्यसम्पादन मापन (PM) का समग्र क्षेत्रगत सूचकहरुमा उत्तीर्ण हुंदै५८ अंक प्राप्त गरेको नतिजा स्थानीय निकाय वित्तीय आयोगको सचिवालयको च.नं. २४ मिति २०७२/४/१८ को पत्रबाट प्राप्त भएको व्यहोरा सवै सरोकारवालालाई जानकारी गराईन्छ ।