नेपाल सरकार
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय, काठमाडौं
आ.व. २०७३/०७४ को वार्षिक जिल्ला विकास योजना तर्जुमाका लागि पूर्वयोजना तर्जुमा गोष्ठी सम्वन्धी सूचना
काठमाडौं जिल्लाको आ.व. २०७३/०७४ को वार्षिक जिल्ला विकास योजना तर्जुमाका लागि पूर्व योजना तर्जुमा गोष्ठी माननीय उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाज्यूको प्रमुख आतिथ्यतामा निम्न मिति, समय र स्थानमा आयोजना गरिने भएकोले कार्यक्रममा सरोकारवालाहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
मिति : २०७२/०८/१३ गते
समय : १०.३० वजे ।
स्थान : जि.वि.स.को सभाकक्ष
बबरमहल, काठमाडौं ।