मिति २०७२ भाद्र १ गतेको निर्णय

मिति २०७२ भाद्र १ गतेको निर्णय

मिति २०७२ श्रावण २५ गते काठमाडौंको तारकेश्वर नगरपालिकाको हेल्पिङ्ग ह्याण्ड्स अस्पताल परिसरमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित २३२ जना सहभागी मध्ये विभिन्न विषयमा १९ जना सहभागीहरुले राखेको जिज्ञासा एवं सुझावहरुलाई आगामी दिनहरुमा क्रमशः सुधार गर्दै जाने निर्णय गरियो ।

Skip to toolbar