सवारी साधन खरिदको लागि शिलवन्दी बोलपत्र आब्हानको सूचना

नेपाल सरकार
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय, काठमाडौंं

सवारी साधन खरिदको लागि शिलवन्दी बोलपत्र आब्हानको सूचना
प्रथम पटक प्रकाशित मिति २०७३/०१/२७ गते

यस कार्यालयको प्रयोजनको लागि १५० सि.सि.को Bid Document मा संलग्न स्पेशिफिकेसन अनुसारको ५ (पाँच) थान मोटरसाईकल खरिद गर्नुपर्ने भएकोले ईजाजत प्राप्त सप्लायर्सहरुबाट रितपूर्वकको शिलवन्दी बोलपत्र आव्हान सम्वन्धी ३० दिने सूचना प्रकाशित गरिएको छ ।

सूचनाको लागि यस लिंकमा क्लिक गर्नुहोस ।

Skip to toolbar