नेपाल सरकार
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय, काठमाडौं
आ.व. २०७४/०७५ को वार्षिक जिल्ला विकास योजना तर्जुमाका लागि पूर्वयोजना तर्जुमा गोष्ठी सम्वन्धी सूचना
काठमाडौं जिल्लाको आ.व. २०७४/०७५ को वार्षिक जिल्ला विकास योजना तर्जुमाका लागि पूर्व योजना तर्जुमा गोष्ठी निम्न मिति, समय र स्थानमा आयोजना गरिने भएकोले कार्यक्रममा सरोकारवालाहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
मिति : २०७३ मंसीर १५ गते
समय : ११.३० वजे
स्थान : राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र
टेकु, काठमाडौं ।