जिल्ला दररेट २०७७।०७८ स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कार्यविधि नियमावली-०७६ प्रदेश पुर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) नियमावली-०७६ प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आ.व. २०७६/०७७ का लागि स्वीकृत प्रदेश निर्वाचन क्षेत्रगत योजनाहरुको विवरण प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आ.व. २०७६/०७७ का लागि स्वीकृत स्थानीय तहगत योजनाहरुको विवरण आ.व. २०७६/०७७ का लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत स्वीकृत निर्वाचन क्षेत्रगत योजनाहरुको विवरण आ.व. २०७६/०७७ का लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत स्वीकृत स्थानीय तहगत योजनाहरुको विवरण कानूनी सहजकर्ताको नतिजा प्रकाशन सम्वन्धी सूचना कानूनी सहजकर्तामा आवेदन दिने उम्मेदवारहरुको अन्तर्वार्ता सम्वन्धी सूचना काठमाडौं जिल्लाको आ.व. २०७६/०७७ को ज्यालादर तथा निर्माण सामग्रीहरुको स्वीकृत जिल्ला दररेट

पूर्वयोजना तर्जुमा गोष्ठी सम्वन्धी सूचना

नेपाल सरकार

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

जिल्ला विकास समितिको कार्यालय, काठमाडौं

आ.व. २०७/०७ को वार्षिक जिल्ला विकास योजना तर्जुमाका लागि पूर्वयोजना तर्जुमा गोष्ठी सम्वन्धी सूचना

 

काठमाडौं जिल्लाको आ.व. २०७४/०७५ को वार्षिक जिल्ला विकास योजना तर्जुमाका लागि पूर्व योजना तर्जुमा गोष्ठी निम्न मिति, समय र स्थानमा आयोजना गरिने भएकोले कार्यक्रममा सरोकारवालाहरुको उपस्थितिको लागि हार्दिक अनुरोध   गरिन्छ ।

 

मिति : २०७३ मंसीर १५ गते

समय : ११‍.३० वजे

स्थान : राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र

 टेकु, काठमाडौं ।


 

Skip to toolbar