काठमाडौँ जिल्लाको संक्षिप्त परिचय
भौगोलिक विभाजन अनुसार काठमाण्डौं जिल्ला बागमती प्रदेश अन्तर्गत रहेको छ । काठमाडौँ उपत्यका भित्रका तीन जिल्ला मध्ये काठमाडौँदेशको राजधानी समेत भएको एक मुख्य जिल्ला हो । यो जिल्ला २७ डि. २७ मि. देखि २७ डि. ४९ मि. उत्तरी अक्षांशसम्म र ८५ डि. १० मि. देखि ८५ डि. ३२ मि. पूर्वी देशान्तरसम्म फैलिएको यो जिल्ला पूर्वमा भक्तपुर तथा दक्षिणमा ललितपुर तथा मकवानपुरको बीचमा अवस्थित छ । यस जिल्लामा १ वटा महानगरपालिका र १० नगरपालिका रहेका छन् । समुन्द्री सतहबाट १२६२ मिटरदेखि २७३२ मिटरसम्मको उचाईमा रहेको यस जिल्लामा चन्द्रागिरी, शिवपुरी र नागार्जुन गरी तीन उच्च पहाडी श्रृखलाहरु मुख्य रुपमा पर्दछन् । यस जिल्लाको अधिकतम तापक्रम जेठ आषाढ तिर ३२ डि. सम्म र न्युनतम तापक्रम पौष माघ तिर माइनस –(२) डि.से. सम्म भएको पाईन्छ भने औषत वर्षा १७६.४ मि.लि. भएको देखिन्छ । यस जिल्लाको क्षेत्रफल ३९५ वर्ग कि.मि. अर्थात ३९५०० वर्गहेक्टर रहेको छ । देशको कुल क्षेत्रफल मध्ये काठमाडौँ जिल्लाले ०.२७ प्रतिशत भाग ओगटेको छ ।
थप पढ्नुहोस्-
Re-invitation of Sealed Bids for Construction of Soundproof Meeting Hall
प्रकाशित मिति २०८१ जेठ २३ गते बुधबार १६:१५:०० बजे -
बागमती प्रदेश वातावरण संरक्षण ऐन २०७७
प्रकाशित मिति २०८१ जेठ ३० गते बुधबार १२:२९:४५ बजे -
जि.स.स. काठमाडौँको ११८औँ बोर्ड बैठकको निर्णय
प्रकाशित मिति २०८१ जेठ २४ गते बिहीबार ११:५०:०२ बजे -
आ.व. २०८०/०८१ को काठमाडौँ जिल्लाको दररेट
प्रकाशित मिति २०८१ जेठ २३ गते बुधबार १६:५५:०० बजे
थप समाग्री »
-